बाढी प्रकोपको कृत्रिम घटना अभ्यास

Loading...
Thumbnail Image

Authors

Practical Action
Practical Action

Issue Date

2016

Type

Language

ne

Keywords

Disasters

Research Projects

Organizational Units

Journal Issue

Alternative Title

Abstract

यस पुस्तिकामा बाढीको पूर्वसूचना प्रणाली अन्तर्गत विभिन्न समुदायहरूमा हुने गरेका अभ्यास र अनुभवहरूका आधारमा बाढीबाट बच्न गरिने कृत्रिम घटना अभ्यासका बारेमा उल्लेख गरिएको छ । साथै विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत नेपाल रेडक्रस सोसाईटी लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरू सँग सहकार्य गरी गरिएका कृत्रिम अभ्यासहरूका सिकाई र अनुभवलाई समेत यस पुस्तिकामा समावेश गरिएको छ । यो पुस्तिका मुलतः बाढीको विपद् जोखिम न्युनिकरणमा समुदाय तहमा कार्यरत सहजकर्ता, स्थानीय अगुवा, सामाजसेवक, पूर्वसूचना प्रणाली सञ्चालनमा संलग्न सरोकारवाला र विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिबृद्धि गर्न काम गर्ने व्यक्ति वा संस्थाहरूलाई उपयोगी हुनेछ ।

Description

Citation

Publisher

License

Journal

Volume

Issue

PubMed ID

DOI

ISSN

EISSN