अमृसो
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2013
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Amriso
Abstract
अमृसो बहुवर्षिय अकोशे घाँस हो । समुन्द्री सतहदेखि २५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको साथै भुक्षयसमेत रोक्न सकिन्छ । यसबाट कुचो उत्पादन हुने भएकाले नगदे बालीको रूपमा समेत प्रख्यात छ ।
Description

Citation
Publisher
Practical Action, South Asia