एभिएन इन्फलुएन्जा– कुखुराको महामारी रोग
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2012
Type
Language
ne
Keywords
Health
Alternative Title
Avian influenza
Abstract
एभिएन इन्फलुएन्जा सुक्ष्म विषाणुका कारण कुखुरामा देखा पर्ने, अति छिटो फैलिने, संक्रामक महामारी रोग हो । यो मूलतः कुखुराको रोग हो । हाँस, जंगली चराहरूमा संक्रमण हुने भएतापनि रोगको लक्षण देखिदैन तर रोगाणुवाहक ९क्थmउतयmभिकक अबचचष्भच० हुन्छन् ।
Description

Citation
Publisher
Practical Action, South Asia