मौसम मापन केन्द्र सञ्चालन निर्देशका
Loading...
Authors
Practical Action
Issue Date
2014
Type
Language
ne
Keywords
Disasters
Alternative Title
EWS Meteorological Guidelines
Abstract
कुनै स्थानको निश्चित समय अवधिको घाम,बादल, हावा तथा बर्षात्को अवस्थालाईमौसम भनिन्कुनै पनि दुई ठाउँको मैसम एकै समयमा पनि प्रायः फरक हुन्छ,जस्तो कि एक ठाउँमा घाम लागिरहेको समयमा नजिकैको स्थानमा बादल लागेको हुन सक्छ वा पानी समेत परेको हुन सक्छ । त्यसैगरी एउटै ठाउँमा पनि दिनभरीमा वातावरण परिवर्तन भैरहेको हुन्छ । दिन भरीमा केही बेर घाम लाग्ने, केही समय बादल लाग्ने र कुनै समयमा पानी पर्ने हुन सक्छ । यस्तो परिवर्तनलाई समग्रमा मौसम भनिन्छ । कुनै ठाउँको मौसमको बार्षिक औसत अवस्थालाई हावपानी वा जलवायु भनिन्छ । यो प्रायः स्थिर हुन्छ, यद्यपि बिगत केही दशकदेखि पृथ्वीको जलवायुमा समेत बिस्तारै परिवर्तन हुन थालेको छ । यस्तो परिवर्तनहरूलाई मुल्याड्ढन गर्न मौसम मापन केन्द्रको स्थापना गरिन्छ ।
Description

Citation
Publisher
Practical Action, South Asia