काउली खेती
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2012
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Cauliflower Farming
Abstract
काउली खेतीका लागि तराई तथा पहाडी भागको चिसो हावापानी उपयुक्त हुन्छ । यसको खेती तराई तथा मध्य पहाडी भागमा गर्न सकिन्छ । सामान्यतया हिउँदको समयमा काउलीको खेती गरिन्छ । यसको खेतीका लागि बलौटे दोमट माटो उपयुक्त हुन्छ ।
Description

Citation
Publisher
Practical Action, South Asia