गोलभेडा खेती
Loading...
Issue Date
Type
Language
ne
Keywords
Alternative Title
Tomato Farming
Abstract
गोलभेडा न्यानो तथा गर्मी हावापानी मन पराउने एक तरकारी बाली हो । गोलभँेडा खेती मौसमी तथा बेमौसमी दुबै किसिमबाट गर्न सकिन्छ र यो प्रायः वर्षभरी नै उपलब्ध हुन्छ । गोलभेडा खेतीका लागि पाहारिलो, पानी नजम्ने ठाउँ र मलिलो दोमट माटो उपयुक्त हुन्छ ।
Description

Citation
Publisher
Practical Action, South Asia