व्यावसायिक सुन्तला खेती
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2014
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Commercial Orange Farming
Abstract
सुन्तला जातका फलफूलहरु विश्वमै अत्यन्त महत्वपूर्ण फलफूलमा गणना हुन्छन् । सामान्यतः नेपालको मध्यपहाडी क्षेत्रको फलको रुपमा लिइने भए पनि प्रविधिको विकासको क्रमसँगै तराईदेखि उच्चपहाडी क्षेत्रसम्म सुन्तला जातका फलफूलहरुको खेती गर्न थालिएको पाइन्छ । पौष्टिकता तथा आय आर्जनको हिसाबले पनि यस जातका फलफूलहरुको खेती गर्नु लाभदायक देखिएको छ ।
Description

Citation
Publisher
Practical Action, South Asia