बाँझोपन
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2012
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Infertility
Abstract
बाँझोपन विभिन्न कारणहरुबाट शरीरमा उत्पन्न हुने एउटा अवस्था हो । गाईभैंसी र प्रजनन् उमेर पुगेका बाच्छी÷पाडीले साँढे÷राँगो खोज्दै नखोज्ने, वा खोजेको खोज्यै गर्ने, बाली लगाए पनि सधैं उल्टिने अवस्थालाई बाँझोपन भनिन्छ । यो विशेष गरेर उन्नत जातका दुधालु पशुहरुमा बढी हुने गर्दछ ।
Description

Citation
Publisher
Practical Action, South Asia