पशुपालनको निम्ति घाँस खेती
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2012
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Grass for Livestock
Abstract
जग्गा हुने किसानहरूले आप्mनो खरबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी वर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन् । डाले घाँस, वहुवर्षिय घाँस र एक वर्षिय घाँसमा हिउँदे र वर्षे घाँस मिलाएर लगाउनु पर्दछ । यसो गर्न सकिएमा घाँसको खास अभाव रहँदैन र जङ्गल विनाश पनि नियन्त्रण हुन्छ । सामुदायिक जङ्गलहरूमा समेत व्यवस्थित तरिकाले उन्नत जातका घाँसहरूको खेती गरी आवश्यक घाँस उपलब्ध गराउन सकिन्छ ।
Description

Citation
Publisher
Practical Action, South Asia