कृत्रिम घट्ना अभ्यास- दैवि प्रकोप पूर्व तयारी
No Thumbnail Available
Authors
Issue Date
2014
Type
Language
ne
Keywords
Disasters
Alternative Title
Mockdrill - Preparing for Disasters
Abstract
प्राक्टिकल एक्सनले प्राकृतिक प्रकोपबाट कसरी सतर्क रहने भनेर कृत्रिम घट्ना अभ्यास गराउदै आएको छ । कृत्रिम घट्ना अभ्यास भनेको एउटा यस्तो अभ्यास हो जसमा दैवि प्रकोप आएको नाटकिय प्रदर्शन गरिन्छ। यो अभ्यास दैवि प्रकोप को तयारीको एक महत्वपूर्ण अंश हो। यो अभ्यास वर्षा शुरु हुनु अघि, पाक्टिकल एक्सनले दैवि प्रकोप न्यूनिकरण कार्यक्रम अन्तर्गत काम गरेको प्रत्येक समुदायमा गरिन्छ। यो अभ्यासले वर्षा शुरु हुनु अघि, स्थानिय क्षमता मूल्याङ्कन गर्न र भएको कमी कमजोरी को पहिचान गरी त्यसलाई सुधार गर्ने अवसर प्रदान गर्दछ। यो अभ्यास गर्नु अघि नै सन्चार र जिवन बचाऊ सामग्रीको सूचि तयार गरिन्छ। आवश्यक भएमा मर्मत समंभार पनि गरिन्छ।
Description
Citation
Publisher
Practical Action, South Asia
License
CC-BY-NC-SA
