प्लास्टिक घरमा गोलभेंडा खेती
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2014
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Tomato Farming in Polyhouse
Abstract
टनेल भित्र गरिने खेतीको इतिहासलाई कोट्याउँदा प्राचिन रोमन समयमा माइकाको पातलो च्यादरले छोपेर विरुवाहरू खाल्डोमा रोपेको पाइन्छ । सन् १३८५ मा फान्समा सीसाघरमा खेती गरिएको थियो । १९ औं शताब्दीमा युरोपमा ग्रीन हाउसमा खेती गरिन्थ्यो । हाल इजरायलको प्रविधि संसारमै अति नै उच्च मानिएको छ ।
Description

Citation
Publisher
Practical Action, South Asia