स्विसचार्ड (सुसाग)
Loading...
Authors
Practical Action Nepal
Practical Action Nepal
Issue Date
2015
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Swisschard Farming
Abstract
सुसाग रायोजस्तै पात टिपेर हल्का पकाएर खाने साग बाली हो । यो सागमा फलाम, क्याल्सियम, भिटामिन ए, सी, र प्रोटिन बढी हुने भएकाले यसको विशेष महत्व छ । सुसाग लाइ चाहिने हावापानी र माटो, जातहरू, बाली लगाउने समय, जमिनको तयारी र मलखाद, बीउदर बेर्ना सार्ने र रोप्ने, सिंचाइ तथा गोडमेल, रोग र कीरा, बाली लिने तथा उत्पादन, बाली टिपेपछिका कर्महरू जस्ता कुराहरुको व्याख्या यस ज्ञान सामग्रीमा गरिएको छ ।
Description
Citation
Publisher
Practical Action, South Asia
