घाँस संरक्षणका तरिकाहरू
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2012
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Grass Preservation
Abstract
प्राकृतिक रुपमा बाह्रै मास हरियो घाँस पाउन गाह्रो हुन्छ । त्यसकारण बढी घाँस पाइने समयमा घाँसलाई संरक्षण गरी राख्न सकेमा बाह्रै मास हरियो घाँस उपलब्ध भई दूध उत्पादनलाई कायम राख्न सहयोग पुग्दछ । घाँस संरक्षण गरी राख्नको लागि हे वा साइलेज बनाई राख्ने दुईवटा तरिकाहरू प्रचलनमा छन् ।
Description

Citation
Publisher
Practical Action, South Asia