बंगुरपालन– दाना व्यवस्थापन
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2013
Type
Language
ne
Keywords
Health
Alternative Title
Pig farming feed management
Abstract
सुँगुर÷बंगुर वनस्पति र मासु दुबै खाने जनावर हो । तसर्थ बंगुरको आहारा बनाउँदा पाचन प्रणालीको राम्रो जानकारी हुनु आवश्यक छ । सन्तुलित आहाराले मात्र बंगुरको तौल राम्रोसँग बृद्धि हुनुका साथै स्वस्थ राख्न सकिन्छ ।
Description

Citation
Publisher
Practical Action, South Asia