खोरेत (खुरफट्टा)– जनावरमा लाग्ने महामारी रोग
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2012
Type
Language
ne
Keywords
Health
Alternative Title
Khoret
Abstract
यो खुरफट्टा जनावरहरुमा लाग्ने मुख्य रोग हो । यो रोग विषाणुहरुबाट लाग्दछ । यस रोगले दूध उत्पादन घटाउँछ र निको भएपछि पनि अर्को बेतमा समेत पहिलेको जति दूध आउँदैन । अन्य रोगी जनावरहरुको ¥याल, खुरको घाउ आदिबाट लसपस भएको घाँस, परालको माध्यमबाट यो रोग सर्दछ ।
Description

Citation
Publisher
Practical Action, South Asia