बगैचा ब्यवस्थापन र केरा उत्पादन
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2014
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Tilling and banana production
Abstract
गर्मी महिनामा केरा पसाएको २ महिनामै उत्पादन लिन तैयार हुन्छ भने जाडो समयमा ४–५ महिना लाग्दछ । बढी समय बगैचामा रहन दिएमा फलहरु फुट्ने समस्या हुन्छ । विहानमा केरा उत्पादन लिँदा बढी चोप निस्कने, फल टुटफुट हुने हुँदा मध्यान्हपछि उत्पादन लिनु राम्रो हुन्छ ।
Description

Citation
Publisher
Practical Action, South Asia