भन्टा खेतीमा लाग्ने कीरा र तिनको व्यवस्थापन
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2013
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Insects and its Management for Brinjal (Egg plant) Farming
Abstract
भन्टामा लाग्ने कीराहरु मध्ये प्रमुख हानिकारक कीरा भन्टाको डाँठ र फलको गभारो पनि एक हो । यसले हिउँदमा भन्दा वर्षात्को समयमा बढी आक्रमण गर्दछ । यसका लार्भाले डाँठमा प्वाल पार्दछन् जसका कारण हाँगा तलतिर झुक्छन् र बिस्तारै मर्दछन् । भर्खर आक्रमण गरेको फलमा प्रस्ट देखिने चिन्ह नभए पनि विकसित लार्भाहरू ठूलो भई बाहिर निस्किएमा ठूला प्वालहरु प्रस्ट देख्न सकिन्छ ।
Description

Citation
Publisher
Practical Action, South Asia