धानमा लाग्ने रोगहरू र तिनको व्यवस्थापन
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2014
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Paddy Diseases and Its Treatment
Abstract
यो रोगको लक्षण स्वरुप पातहरूमा दुबै छेउतिर चुच्चिएका अण्डाकारका थोप्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू खैरो रङ्गको हुन्छन् र थोप्लाको बीचमा सेतो बिन्दु हुन्छ । बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् ।
Description

Citation
Publisher
Practical Action, South Asia