ढिकी पम्प भाग १

No Thumbnail Available

Authors

Practical Action

Issue Date

2011

Type

Language

ne

Keywords

Water and Sanitation , Agriculture

Research Projects

Organizational Units

Journal Issue

Alternative Title

Treadle Pumps in Nepal - Part 1

Abstract

ढिकी पम्प भनेको एउटा सरल, सस्तो र प्रभावकारी मानव संचालित पानि तान्ने उपकरण हो । यस पम्पमा एकजोर पाउदानीमा गोडाले ढिकी झैं चलाएर पानि तान्ने गरिन्छ । ढिकी पम्पले अन्य पानि तान्ने प्रविधी झैं काम गर्दछ र यसमा खर्च पनि निकै कम लाग्दछ किनकि यसमा कुनै किसीमको तेलको अवश्यकता पर्दैन। यो प्रविधि मानिसको वजन र खुट्टाको भरमा चल्ने भएकाले यसमा कम खर्च पर्ने गर्दछ । पाखुरा भन्दा खुट्टा कम थाक्ने भएकाले किशानहरुले यसलाई धेरै समयसम्म चलाउन सक्दछन् । ढिकी पम्प ले कृषिबालि उत्पादन लामो समयसम्म बढाउने हुनाले किशानहरुको आय आर्जन पनि बढाउँदछ।

Description

Citation

Publisher

Practical Action, South Asia

License

CC-BY

Journal

Volume

Issue

PubMed ID

DOI

ISSN

EISSN